रोजगार

गोर्खा ब्रुअरीमा रोजगारीको अवसर

By खबरहब

February 01, 2019

मदिराजन्य उत्पादनको बिक्री बितरणमा चर्चित कम्पनी गोर्खा ब्रुअरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशित गरी विभिन्न १५ पदका लागि कर्मचारी माग गरेको हो ।

विस्तिृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,