रोजगार

अस्पतालमा रोजगारीको अवसर

By खबरहब

May 01, 2019

काठमाडौंको कलंकीमा रहेको शहीद ममोरियल अस्पतालले कर्मचारी माग गरेको छ ।

अस्पतालले एक विज्ञापन प्रकाशन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि अस्पतालले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,