रोजगार

मेडिकल कलेजमा कर्मचारी आवश्यक

By खबरहब

May 01, 2019

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेज प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कलेजले एक विज्ञापन प्रकाशिन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कलेजले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,