रोजगार

जगदम्बा मोटर्समा जागिरको अवसर

By खबरहब

February 02, 2019

जगदम्बा मोटर्स प्रालिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

एक विज्ञापन प्रकाशित गरी जगदम्बा मोटर्स प्रालिले विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि हेर्नुहोस विज्ञापन,