रोजगार

सौरभ ग्रुपमा कर्मचारी आवश्यक

By खबरहब

February 02, 2019

सिमेन्ट र स्टिल उत्पादनमा देशकै प्रमुख व्यवसायिक समूहमध्येको एक सौरभ ग्रुपले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

सौरभ ग्रुपले एक विज्ञापन प्रकाशित गरी विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कम्पनीले प्रकाशित गरेको विज्ञापन हेनुहोस्,