फोटो फिचर

समुद्री तटमा क्याटरीना कैफको ‘बोल्ड’ रुप, तस्वीर भाइरल (फोटो फिचर)

By खबरहब

August 02, 2019

बलिउडमा आफूलाई परिचित बनाएकी क्याटरीना कैफ आजकाल सामाजिक सञ्जालमा समेत खुबै सक्रिय रहने गरेकी छिन् । क्याटरीनाले पछिल्ला केही दिनमा सामाजिक सञ्जाल इन्स्टाग्राममा कैयन् हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै खुशी पनि देखिएकी छिन् ।

क्याटरीनाले हालै आफ्नो इन्स्टाग्राममा ब्लू मोनोकिनीमा सजिएर सुन्दर तस्वीरहरु पोस्ट गरेकी छिन् । फ्यानले ती तस्वीरलाई मन पराएको प्रतिक्रिया दिएका छन् । त्यसो त क्याटरीनाले यस्ता हट तस्वीर सामाजिक सञ्जालमा प्रायः शेयर गरेकी हुन्छिन् ।

हेरौँ क्याटरीनाका अन्य तस्वीर: