रोजगार

जेभियर इन्टरनेशनल कलेजमा कर्मचारी आवश्यक

By खबरहब

April 03, 2019

काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले विभिन्न विषयका शिक्षक तथा विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कलेजले एक विज्ञापन प्रकाशन गरी शिक्षक तथा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कलेजले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,