रोजगार

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

By खबरहब

April 03, 2019

लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले एक विज्ञापन प्रकाशन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि बैंकले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,