रोजगार

एनसेलमा रोजगारीको अवसर

By खबरहब

April 03, 2019

निजी क्षेत्रको अग्रणी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशिन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,