फाइल फोटो

अन्तर्राष्ट्रिय

अष्ट्रेलियमा ६.१ म्याग्निच्यूडको भूकम्प

By खबरहब

May 03, 2019

सिड्नी– अस्ट्रेलियाको सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आउन बाँकी रहेको छ ।