समाचार

तस्वीरमा हेर्नुहोस्, कलाकारको छठपूजा

By खबरहब

November 03, 2019

काठमाडौं –  नेपाली कलाकारहरुले छठ पर्व मनाएका छन् । नायिकाहरुले छठको अवसरमा पूजा आराधना गरेका तस्वीर सार्वजनिक गरेका छन् ।

नायिका रेखा थापाले आफ्नो जन्मभूमि मोरङ पुगेर छठको पूजा गरेकी छिन् । यस्तै दीपाश्री निरौलाले पनि छठको पूजा गरेकी छिन् ।

त्यस्तै गरी नायिका सञ्चिता लुइँटेल, शिल्पा पोखरेल लगायतले पनि छठको पूजा गरेका छन् । हेरौँ तस्वीरः