रोजगार

अस्पतालमा स्वास्थ्यकर्मी आवश्यक

By खबरहब

March 07, 2019

नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा रहेको बालकोटगढी अस्पतालले विभिन्न पदमा कर्मचारी तथा स्वास्थ्यकर्मी माग गरेको छ ।

अस्पतालले एक विज्ञापन प्रकाशित गरी ९ पदमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु माग गरेको हो ।

विस्तृत विवरणका लागि विज्ञापन हेनुहोस्,