रोजगार

हाटल र्‍याडिसनमा कर्मचारी आवश्यक

By खबरहब

April 10, 2019

काठमाडौंमा रहेको ५ तारे होटल र्‍याडिसनले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

होटलले एक विज्ञापन प्रकाशन गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि होटलले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,