रोजगार

सांग्रिला होटलमा कर्मचारी आवश्यक

By खबरहब

April 10, 2019

काठमाडौंस्थि सांग्रिला होटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

होटलले एक विज्ञापन प्रकाशन गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि होटलले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,