युएनडीपीमा रोजगारीको अवसर

By खबरहब

April 10, 2019

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी)को नेपालस्थित कार्यालयले कर्मचारी माग गरेको छ ।

कार्यालयले एक विज्ञापन प्रकाशन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि युएनडीपीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,