जोक्स

चुप लाग्नुस् तपाईं जान्ने की डाक्टर !

By खबरहब

May 10, 2019

अस्पतालमा डाक्टरले एकजना बिरामीको उपचार गरिरहेका थिए । बिरामी मुर्छा परेर ढलेको थियो । डाक्टरले बिरामीलाइ यता उता पल्टाएर नर्स सँग भने । डाक्टर : सिस्टर, बिरामीको मृत्यु भइसकेको छ आफन्तलाई खबर गर्दिनुहोला नर्स : ओके डाक्टरसाप यतिकैमा बिरामीको होस आउँछ र उसले उठ्दै भन्छ (म कहाँ छु, के भयो मलाई के भयो?) बिरामी : (पहिलाको केही स्मरण गर्दै) डाक्टरसाप …. म जिउँदै छु ? नर्स : (बिरामीलाई झपार्दै) नकराउनुस् तपाईं जान्ने की डाक्टरसाप, उहाँले भनेपछि सक्कि गोनी ! बिरामी फेरि बेहोस्