नेपालको पानीजहाज चलाउन दुई कम्पनी इच्छुक तर छैन अनुमति दिनका लागि ऐन

काठमाडौं– नेपालमा पानीजहाज कार्यालय स्थापनासँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् । कार्यालयबाट अनुमपतिपत्र … Continue reading नेपालको पानीजहाज चलाउन दुई कम्पनी इच्छुक तर छैन अनुमति दिनका लागि ऐन