kf]r'{undf rDs]sf g]kfnL s/fFt] v]nf8L 3tL{du/ cd]l/sfdf x'g] k|ltof]lutfdf efu lnFb} kf]r{'un, @^ ebf} -/f;;_ M s/fFt]df ;+3{if ul//x]sf klZrd g]kfnsf] k"jL{ ?s'd, k'yf pQ/u+uf ufpFkflnsf– !), tS;]/fsf @^ aifL{o lxSdt 3tL{du/ o'/f]k]nL d'n's kf]r'{undf cAan cGt/f{li6«o s/fFt]] v]nf8Lsf ?kdf :yflkt x'g ;kmn ePsf 5g . hf] kf]r'{luhsf s/fFt] u'? klg aGg ;kmn ePsf 5g . 3tL{du/n] cd]l/sfdf x'g] s/fFt] k|ltof]lutfdf g]kfnsf] k|ltlglwTj ub}{ k|lt:kwf{ ug]{ ePsf 5g . oxL ;]K6]Da/ @@ df cd]l/sfsf] Go"of]s{ zx/df x'g] cd]l/sf s/fFt] skdf 3tL{du/n] k|lt:kwf{ ug]{ ePsf x'g . t:jL/ M e/t k|wfg

खेलकुद

पोर्चुगलमा कराँते गुरु बनेका घर्तीमगर अमेरिकी प्रतियोगितामा भाग लिँदै

By खबरहब

September 12, 2019

काठमाडौं– कराँतेमा संर्घष गरिरहेका हिक्मत घर्तीमगर युरोपेली मुलुक पोर्चुगलमा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित छन् ।

पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगंगा गाउँपालिका– १०, तक्सेराका २६ बर्षीय घर्तीमग पोर्चुगिजका कराँते गुरु पनि बन्न सफल भएका छन् ।

उनले अमेरिकामा हुने कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् । यही सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने अमेरिका कराँते कपमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।