देश/प्रदेश

सिरहाको झाजपटि बोडरबाट भन्सार छल्लीका समान बरामद

By खबरहब

December 13, 2019

सिरहा- सिमा प्रहरी झाजपट्टीबाट खटिएको प्रहरी टोली बिहीबार बेलुका २ : ३० बजेको समयमा सिरहाको नबराजपुर गाउँपालिका ४ स्थित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा अवैध भन्सार छलीका समान प्रहरीले बरामद गरिएको छ।

नेपालबाट भारत लैजाने भन्सार छलीका समानमा छोहरा ४ सय २० केजी अन्दाजी मुल्य ८४ हजार बराबरको सम्मान बरामद गरिएको प्रहरीले जनाएकोछ ।

प्रहरीले बरामद गरिएको समान ठाडी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयको प्रमुख तथा एसपी उमा प्रसाद चतुर्वेदी बताएका छन ।