समाचार

मिर्गौला दिवसको कार्यक्रममा प्रधानमन्त्रीको पैदलयात्राका ४ तस्वीर

By खबरहब

March 14, 2019

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला दिवसको अवसरमा आयोजित कार्यक्रममा पैदलयात्रा गरेका छन् । उनले कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए ।

विश्व मिर्गौला दिवसको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन आज (विहीबार) बिहान शिक्षण अस्पतालमा एक कार्यक्रम आयोजना गरेको थियो ।

हेर्नुहोस् प्रधानमन्त्री सहभागी कार्यक्रमको तस्वीर

तस्वीर : कृष्ण पौडेल, प्रधानमन्त्रीको सचिवालय ।