समाचार

लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, तीन जनाको घटनास्थलमै मृत्यु

By खबरहब

April 14, 2019

सोलुखुम्बु– लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ ।

समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा ती जनाको निधन भएको छ ।

नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलिकोप्टरमा ठक्कर दिँदा तीन जनाको घटनास्थलमै निधन भएको छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।