रोजगार

जलविद्युत आयोजनामा कर्मचारी चाहियो

By खबरहब

February 14, 2019

संखुवासभाको इसुवा खोला जलविद्युत आयोजनाका लागि एकजना प्रोजेक्ट इन्चार्जको आवश्यकता परेको छ ।

केबीएनआर इसुवा पावर लिमिटेडले विज्ञापन प्रकाशन गरी प्रोजेक्ट इन्चार्ज पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,