जोक्स

घण्टी बज्यो अब भागौं

By खबरहब

April 17, 2019

एक जना बालक ढोका बाहिर राखेको घण्टी बजाउन निकै बेरदेखि प्रयास गरिरहेको थियो, तर सकिरहेको थिएन । एकजना बुढा मान्छेले बालकले घण्टी बजाउन गरेको संघर्ष हेरिरहेका थिए र नजिक आएर सोध्यो – बाजे : बाबु तिमिले के गर्न लागेको ? बालक : म यो घण्टी बजाउन चाहान्छु बाजे बाजे : घण्टीको बटम दबाउँदै भन्छन् – ला बाबु मैले बजाइदिएं अब के गर्ने ? बालक : घण्टी बज्यो अब भागौं बाजे…. बाजे : ट्वाँ