रोजगार

एसियन पेन्ट्समा रोजगारीको अवसर

By खबरहब

March 20, 2019

विभिन्न प्रकारका पेन्ट उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्सले नेपालका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशित गरी कर्मचारी माग गरेको हो ।