एभरेस्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक विज्ञापन प्रकाशित गरी कर्मचारी माग गरहेको हो ।