रोजगार

होटेल अन्नपूर्णमा रोजगारीको अवसर

By खबरहब

March 20, 2019

होटेल अन्नपूर्णले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक विज्ञापन प्रकाशित गरी होटेलले कर्मचारी माग गरेको हो ।