छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी
काठमाडौं – छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् । छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए । उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । निवेदनमा उनले … Continue reading छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed