काठमाडौंमा चार स्थानमा स्मार्ट सिटी बनाइँदै, पाँच वर्षभित्र नयाँ शहर बन्ने
काठमाडौं– उपत्यका विकास प्राधिकरणले राजधानीका चार स्थानमा बन्ने नया शहर अथार्त् ‘स्मार्ट सिटी’ निर्माण गर्ने कामलाई तिव्रता दिएको छ । प्राधिकरणले राजधानीलाई सुविधासम्पन्न शहर बनाउनका लागि स्मार्ट सिटीको अवधारणा अघि सारेको थियो । प्राधिकरणका अनुसार गत अर्थिक वर्ष भक्तपुरमा बन्ने नयाँ शहरको डीपीआर तयार भइसकेको थियो भने चालु आर्थिक वर्षको पहिलो महिनामा अन्य २ शहरको … Continue reading काठमाडौंमा चार स्थानमा स्मार्ट सिटी बनाइँदै, पाँच वर्षभित्र नयाँ शहर बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed