जोक्स

कसम दिदी मैले त मजाक पो गरेको त

By खबरहब

February 26, 2019

एक जना युवक एक युवतीलाई पर्पोज गर्दै थियो

युवक – के तिमी मसँग घुम्न जान्छौ ? युवती – जान त जान्छु तर, भन कहाँ लान्छौ ? युवक – खुसी हुँदै, तिमी जता भन्छौं त्यतै लान्छु नी ! युवती – ओके, त्यसो भने जाउँ हिँड सपिङ गर्न युवक – कसम दिदी मैले त हजुरसँग मजाक पो गरेको त !

युवती–ट्वाँ, युवक फरार !  : )  🙂