रोजगार

जलविद्युत परियोजनामा रोजगारीको अवसर

By खबरहब

March 27, 2019

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक लिमिटेडद्वारा निर्माणाधीन २३.५ मेगावाटको सोल जलविद्युत आयोजनाको साइट कार्यालयका लागि कर्मचारी आवश्यक परेका छन् ।

आयोजनाले एक विज्ञापन प्रकाशित गरी विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ ।

विस्तृत विवरणका लागि आयोजनाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,