रोजगार

बोर्डिङ स्कूलमा रोजगारीको अवसर

By खबरहब

March 27, 2019

काठमाडौंको सुकेधारास्थित बागमती बोर्डिङले विभिन्न विषयका लागि शिक्षक कर्मचारी माग गरेको छ ।

स्कूलले एक विज्ञापन प्रकाशित गरी शिक्षक कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि स्कूलको विज्ञापन हेर्नुहोस्,