सांकेतिक तस्वीर

रोजगार

विद्यालयमा शिक्षक आवश्यक

By खबरहब

March 27, 2019

काठमाडौंको मध्यबानेश्वरस्थित आर्यन स्कूल अफ् इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले विभिन्न विषयका लागि शिक्षक कर्मचारी माग गरेको छ ।

विद्यालयले एक विज्ञापन प्रकाशन गरी शिक्षक कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि विद्यालयको विज्ञापन हेर्नुहोस्,