इनसाइट/स्पेशल

‘फोटो सेसन’सहित चनियाँ राजदूतले दिइन् भ्रमण वर्षको शुभकामना

By खबरहब

December 31, 2019

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि नेपालका लागि चिनीयाँ राजदुत हु याङ्कीले शुभकामना व्यत गरेकी छिन् ।

उनले पाटन दरवार स्क्वायर क्षेत्रमा गरिएको फोटो सेसनसहित ट्वीटरमा शुभकामनता व्यक्त गरेकी हुन् ।

उनले दिएको शुभकामनालाई पर्यटन मन्त्री योगेश भट्टराइले रिट्वीट गर्दै धन्यवाद व्यक्त गरेका छन् ।