रोचक/विचित्र संसार

किन बोल्छन् मानिसले झुट, यस्ता छन् वैज्ञानिक कारण

By खबरहब

December 03, 2020

काठमाडौँ- झुट बोल्नुको एक कारण हामी विवादित बयानको माध्यमबाट अन्य मानिसहरु नराम्रो बानी र उनीहूको चरित्रमाथि प्रश्न उठाउँछौँ ।

किनभने हामी आफ्नो दोष लुकाउन सकौँ । मनोवैज्ञानिकका अनुसार यो ‘सेल्स सर्भिङ ह्यूमन टेन्डेन्सी’ हो । सधैँ हामी त्रुटी र अशुद्धिलाई झुटो मान्छौँ । झुटले हामीलाई आकर्षित किन गर्छ ?

यसको एउटा कारण सेल्फ सर्भिङ ह्यूमन टेन्डेन्सी पनि हो । मनोवैज्ञानिकले यसलार्य रोचक नाम दिएका छन् । जसको नाम रहेको छ – ‘द फन्डामेन्टल अट्रिब्यूशन एरर ।’

यो हाम्रोभित्र गहिरोसँग बसेको छ । जसका कारण हामीलाई झुटो बोल्ने बानी भईसक्यो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हरेक दिनको आफ्नो भाषणमा २२ झुट बोल्छन् ।

वाशिंगटन पोस्ट फ्याक्ट चेकर्सले उनको असत्य बयानको बारेमा अनुसन्धान गर्दा उनी हरेक दिन २२ झुट बोल्ने गरेको पत्ता लगाएको थियो ।- एजेन्सीको सहयोगमा