रोचक/विचित्र संसार

भिखारीको बैंक खातामा डेढ करोड रुपैयाँ !

By खबरहब

November 05, 2020

एजेन्सी- संसारमा यस्ता अनौठा कुरा बाहिरिन्छन् जुन तपाईं हामीलाई पत्याउनै कठिन हुन्छ । तर, बास्तविकता नै भएपछि नपत्याई पनि सुखै छैन ।

आज हामी तपाईलाई एउटा यस्तो जानकारी दिँदैछौँ जुन सुन्दैमा पनि तपाईलाई विश्वास लाग्दैन तर, यो वास्तवमै सत्य हो । कुनै सडकमा मागेर हिड्ने भिखारीको खातामा डेढ करोड रुपैयाँ छ भन्दा कसले पत्याउला र ? तर, यो वास्तवमै सत्य हो ।

एक भिखारीको खातामा १ करोड ४२ लाख रुपैयाँ भएको पाइएको छ । भिखारी ५७ वर्षका रहेका छन् । यो घटना इजिप्टको हो ।

उक्त भिखारीसँग अहिले गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । उक्त भिखारी इजिप्टको राज्यमा घुम्दै भिख माग्दै गर्ने गर्थे ।-एजेन्सीको सहयोगमा