समाचार

थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

By खबरहब

November 05, 2020

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।