g]kfnL ;]gfn] lgdf{0f u/]sf Sjf/]G6fOg 8f]6L, !* h]7 M 8f]6Lsf] lzv/ gu/kflnsf–# sfnfuf9sf] hËndf ef/taf6 /f]huf/ u/L cfPsf gful/snfO{ /fVgsf nflu g]kfnL ;]gfn] lgdf{0f u/]sf Sjf/]G6fOg . t:jL/ M ljdnaxfb'/ lji6 ÷/f;;

देश/प्रदेश

सुदूरपश्चिममा झण्डै ६५ हजार नागरिक क्वारेन्टाइनमा

By खबरहब

June 08, 2020

काठमाडौं- सुदूरपश्चिम प्रदेशका २७ सय २६ क्वारेन्टाइनमा रहेकाहरुको संख्या सोमबारसम्म ६४ हजार नाघेको छ ।

भारतबाट आएर प्रदेशका नौ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा हाल ६४ हजार एक सय ५ जना बस्दै आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टिनमा राखिएका मध्ये ५४ हजार चार सय ५३ जना पुरुष र ९ हजार ६ सय ५२ जना महिला रहेका छन्।