रोचक/विचित्र संसार

प्रेमीलाई देखाउन एक युवतीले गरिन् कुकुरसँग विहे

By खबरहब

November 08, 2020

एजेन्सी- विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सबै मानिसहरुले विवाहको पललाई  अविस्मरणीय बनाउन चाहान्छन् ।

विवाहमा विभिन्न गिफ्टहरु दिने गरिन्छ । तर, कहिलेकाँही भने पर्फेक्ट कपल बन्नु अगाडि नै सम्बन्ध बिच्छेद भईदिन्छ । त्यसपछि कतिपय प्रेमी प्रेमीका पागल जस्तै हुन्छन् र अनौठो हर्कत पनि गर्छन् ।

यस्तै एउटा घटना अर्जेन्टिनी युवतीको साथमा पनि भयो । उनको विवाहको एक दिन अगाडि उनको प्रेमीसँग सम्बन्ध बिच्छेद भयो ।

त्यसैले उनले आफ्नै कुकुरसँग त्यहि साइतमा विवाह गर्ने ठानिन् । उनले एक होटलमा उक्त साइतमै आफ्नै घरको कुकुरसँग विवाह गरिन् ।– एजेन्सीको सहयोगमा