समाचार

सरकारको लकडाउन मोडालिटी अनुसार के-के सञ्‍चालन गर्न पाइने ? (पूर्णपाठ सहित)

By खबरहब

June 11, 2020

काठमाडौं- सरकारले असार १ गतेदेखि लकडाउनेको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्न सञ्‍चालन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

त्यसैगरी काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीमात्र सञ्‍चालन गर्न दिइने भएको छ ।

के-के सञ्‍चालन गर्न पाइने ?