टिप्स

मोवाइलको चार्ज टिक्न नदिने १७ खराब एप (सूचिसहित)

By खबरहब

February 12, 2020

काठमाडौं – मोवाइलको व्याट्री नटिकेर तपाई पनि हैरान नै हुनुहुन्छ होला ।

नयाँ मोवाइल भए पनि व्याट्री नटिकेपछि कमसल सामान पो खरिद गरियो कि भन्ने दुविधा मनमा पर्छ ।

तर मोवाइलमा चार्ज नटिक्नुको एउटा मुख्य कारण आफ्नो मोवाइलमा भएका खराब एप पनि रहेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानकर्ताहरुले गुगल प्ले स्टोरमा १७ वटा खराब एप्स पत्ता लगाएका छन् । जसले फोनको ब्याट्रीलाई छिटो खत्तम गरिदिने उल्लेख छ ।

एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्तालाई एक पटक फेरि चेतावनी दिदै रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको अनुसन्धानले त्यस्ता एप्स तत्कालै डिलिट गर्न समेत सुझाएको छ ।

यस्ता छन ब्याट्री टिक्न नदिने १७ खराब एपः-