फाइल तस्वीर

क्रिकेट

नेपाललाई ८ औं सफलता, लामिछाने र भारीको नाममा ४/४ विकेट

By खबरहब

February 12, 2020

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाविरुद्ध नेपालले  सातौं सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले ४/४ विकेट लिएका छन  ।

नेपालका लागि आठौं सफलता सुशन भारीले दिलाएका छन ।