देश/प्रदेश

भेरी अस्पतालको प्रयोगशालामा आज थप १६ जनामा स‌ंक्रमण पुष्टि

By खबरहब

June 12, 2020

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेज मार्फत थप १६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरु १५ जना बर्दिया र एकजना बाँकेका हुन् ।