(200508) -- CHANGSHA, May 8, 2020 (Xinhua) -- Teachers rehearse for the reopening of a kindergarten in Changsha, central China's Hunan Province, May 8, 2020. Preparations including disinfection and rehearsal are made for the reopening of kindergartens in Changsha. From May 11 to 15, kindergartens of the city will reopen gradually. (Xinhua/Chen Zeguo)

अन्तर्राष्ट्रिय

फेरि कोरोना संक्रमित देखिएपछि चीनको वुहानका सबै मानिसको परीक्षण गरिदै

By खबरहब

May 13, 2020

काठमाडौं – कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ ।

वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका सबै मानिसको १० दिनभित्र कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको हो ।

कोरोना भाइरसको महामारीबाट गुज्रिएको ११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहरमा गत अप्रिल ८ मा लकडाउन हटाइएको थियो ।