समाचार

थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

By खबरहब

December 13, 2020

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।