फाइल फोटो

समाचार

अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शक्ति पीठ नजाने

By खबरहब

October 17, 2020

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको बढ्दो महामारीलाई मध्यनगर यो दशैँलाई शान्त, शालीनता र सादगी रुपमा मनाउन आह्वान गरेका छन् ।

पूर्वराजाले एक सूचना जारी गर्दै महाअष्टमीका दिन विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन गरेको जनाएका छन् ।

त्यस्तै उनले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरेको उल्लेख गरेका छन् ।