फोटो फिचर

ईशा गुप्ताको बाथरुम सेल्फीले सामाजिक सञ्जालमा मच्चायो तहल्का

By खबरहब

December 17, 2020

बलिउड कलाकार ईशा गुप्ता सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनले शेयर गर्ने हट एण्ड बोल्ड तस्वीरले अक्सर चर्चा कमाउने गर्छ ।

हालै ईशाले एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर खुबै चर्चित बनेको छ ।

तस्वीरमा ईशा टी–शर्टमा देखिएकी छिन् । उनले बाथरुममा ऐनाअगाडि एक सेल्फी लिएकी छिन् । तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Esha Gupta (@egupta)

फ्यानले ईशाको यो तस्वीरको खुबै तारिफ गरेका छन् । उनी बोल्ड देखिएको फ्यानले प्रतिक्रिया दिएका छन् ।

 

View this post on Instagram

 

A post shared by Esha Gupta (@egupta)

उनले आफ्नो फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छिन् । उनले योगा गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन् । साथै उनको ग्ल्यामर फोटोशूटले पनि चर्चा कमाउने गर्छ ।

 

View this post on Instagram

 

A post shared by Esha Gupta (@egupta)