समाचार

नेपालमा कोरोना : ९ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त

By खबरहब

September 18, 2020

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । त्यसैगरी ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

५ सय भन्दा बढी संक्रमित रहेका जिल्ला

काठमाडौं मोरङ सुनसरी मकवानपुर ललितपुर भक्तपुर चितवन रुपन्देही सिरहा

संक्रमणमुक्त भएका जिल्लाहरु

सोलुखुम्बु मुस्ताङ डोल्पा रसुवा हुम्ला मुगु