राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग गर्न नपाउने
बेलायत– बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ । अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन् । बेलायती राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ । दरबारद्वारा जारी वक्तव्यका अनुसार “ड्यूक र डचिस अफ … Continue reading राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग गर्न नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed