राजनीति

मन्त्रिपरिषद् बैठक शुरु

By खबरहब

April 20, 2020

काठमाडौं- मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको हो ।

बैठकमा लकडाउन, कोरोना भाइरस संक्रमणको अवस्था र आगामी कदमबारे छलफल हुने छ ।

लकडाउनको समयमा मजदूर लगायत शहरी क्षेत्रमा रहेकाहरु पैदल घर तर्फ गएको र सरकारले वेवास्ता गरेको भन्दै आलोचना भएको छ । तर, प्रधानमन्त्री ओलीले ५ वैशाखमै मन्त्रीहरुलाई बोलाएर ती अलपत्र पैदलयात्रीहरुको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।