sf]/f]gfsf sf/0f ns8fpg ePkl5 ;''g;fg :joDe" jfnfh'' ;8s v08 . tl:a/ Mk|lbk/fh jGt,/f;;

देश/प्रदेश

काठमाडौँमा ४९२ सहित उपत्यकामा थपिए ६३७ संक्रमित

By खबरहब

September 23, 2020

काठमाडौँ- २४ घण्टाको अवधिमा काठमाडौँ जिल्लामा ४९२ सहित उपत्यकामा ६३७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६८ महिला र ३२४ पुरुषसिहत ४९२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ४७ महिला र ४८ पुरुषसहित ९५ संक्रमित थपिएका छन् ।

ललितपुरमा २६ महिला र २४ पुरुषसहित ५० जना संक्रमित थपिएका छन् ।